आवश्यक सामग्री :
१. पनीर - २ सय ग्राम
२. प्याज - १ वटा
३. अदुवा र लसुनको पेस्ट - १ चम्चा
४. नुन, खुर्सानीको धूलो, बेसार - आवश्यकताअनुसार
५. टमाटर - १ वटा
६. हरियो खुर्सानी - ३ वटा।
विधि :
१. पनीरलाई मसिनो गरी काट्ने।२. त्यसलाई ठिक्कको गोल्डेन हुने गरी फ्राई गर्ने।
३. अन्त्यमा प्याज, मसला हालेर अदुवा-लसुनको पेस्ट एवं हरियो खुर्सानीसँग फ्राई गर्ने।
अब तपाइको पनिरको भुजुरी तयार भयो।
Incoming Search Terms:
- Panirko Bhujuri
- paneerko bhujuri
- panirka parikarharu
- swadishtha parikaar
- gherelu parikaar
- bhujuri
- bhujuri banaune tarika


Post a Comment