आबश्यक सामग्री :
१. गाजर -छिलेर पातलो गरी (काटेको) - ३ सय ग्राम२. ओरेन्ज जुस (२ कप)
३. ओरेन्ज (सुन्तलाको गुदी) -(१ कप)
४. चिनी -५० ग्राम वा आवश्यकताअनुसार
५. टुक्रा बरफ (१ सय ग्राम वा आवश्यकताअनुसार) ।
विधि :
१. एउटा ब्लेन्डरमा काटेको गाजर, सुन्तलाको गुदी, चिनी, अलिकति बरफ र आधा सुन्तलाको रस -जुस) हाली पिस्ने।२. राम्रोसँग पिसिएपछि मसिनो जालीमा छान्ने।
३. त्यसमा बाँकी ओरेन्ज जुस हाली चलाउने र चिसो पारेर सर्भ गर्ने।
Read more








