आवश्यक सामग्री:
१. ट्राउट माछा - १ वटा
२. नेपाली मसला
३.सस्र्यूंका दाना
४.कागतीको रस
५. नुन ।
विधि :
१. ट्राउटको कत्ला सफा गर्ने ।२. नेपाली मसला तथा सस्र्युंका दाना पिस्ने ।
३. उक्त मसलामा लेमन जुस, नुन तथा तोरीको तेल मिसाएर माछामा दल्ने ।
४. ४५ मिनेटजति त्यत्तिकै छाडेर मःमको भाँडो वा माइक्रो वेभ जे उपलब्ध छ त्यसैमा १० मिनेटजति
छोपेर पकाउने ।
अब तपाइको बाफ माछा तयार भयो।


Post a Comment